विभिन्न ४२ वटा देशहरुमा रहेका नेपालीहरुले वर्ल्ड रेमिटको वेभसाइट र एप मार्फत  र अष्ट्रेलिया, न्यूजल्याण्ड र यूकेसहित तीनवटा देशहरुमा रहेका नेपालीहरुले अर्विट रेमिटको वेभसाइट र एपको माध्यमबाट एनआइसी एशिया रेमिटमार्फत नेपालका जुनसुकै बैंक खातामा रेमिट्यान्स पठाउन सक्नु हुनेछ ।