यदि तपाईंसँग पहिले नै एनआईसी एशियामा खाता छ भने




आधारभूत विवरणहरू भर्नुहोस्


खाता योजना छान्नुहोस्



सर्तहरू स्वीकार गर्नुहोस्





आफ्नो मोबाइल नम्बरमा OTP नम्बर प्राप्त गर्नुहुनेछ



पहिचान विवरणहरू भर्नुहोस्





कागजातहरू अपलोड गर्नुहोस्


खाता ट्र्याकिंग आईडी प्राप्त गर्नुहुनेछ



नोट: 

  • Reference कोड प्रयोग गरि तपाईंको खाताको अवस्था हेर्न सक्नुहुन्छ 
  • अनलाइन खाता खोल्दा भरिएको विवरणमा कुनै फरक देखिएमा ईमेल मार्फत आवश्यक संशोधन गर्न अधिसूचना दिइनेछ। ग्राहकलाई आवश्यक संशोधन गर्न 15 दिनको समयावधि दिइनेछ।
    यदि निर्धारित अवधिमा संशोधन गर्न असफल भएमा खाता खोल्नको लागि गरिएको अनुरोध अस्वीकार गरिनेछ।
  • यदि विवरणहरू गलत छ वा अपलोड गरिएको कागजातहरूसँग बेमेल छ भने, कागजात अनुसार विवरण संशोधन गर्न ईमेल अधिसूचना ग्राहकलाई पठाइनेछ। आवश्यक संशोधन गर्न ईमेल सूचना प्रत्येक वैकल्पिक दिनमा ग्राहकलाई केवाईसी विवरणहरू ग्राहकले परिमार्जन नगरेसम्म पठाइनेछ।