पुराना ग्राहकहरु जसको सर्वश्रेष्ठ बचत योजनामा पहिला देखि नै खाता छ भने नयाँ थप गरएिका सुवधिाहरु सो ग्राहक समुहले कसरी प्राप्त गर्न सक्नुहुन्छ ?
पुराना ग्राहकहरुले थप गरिएका सुविधाहरु स्वतः प्राप्त गर्नहुन्छ तर थप इच्छाएका व्यक्तिका लागी बीमा सुविधाको सम्वन्धमा ग्राहकले इच्छाएका व्यक्तिको विवरण बैंकलाई उपलब्ध गराउनु पर्दछ ।
ग्राहकले Scheme Conversion गरी सर्वश्रेष्ठ बचत खाताहरुमा आएकोअवस्थामा विभिन्न सेवा सुविधाहरुको शुल्कमा कसरी छुट प्राप्त गर्न सक्नु हुन्छ ?
Scheme Transfer को मिति अगाडि यदि ग्राहकले सेवा वापतको शुल्क तिरीसकेको अवस्थामा आगामी वर्षहरुमा लाग्ने शुल्क मिनाह हुनेछ र शुल्क नतिरेको अवस्थामा सोही वर्ष देखि सेवा शुल्क मिनाह हुनेछ ।
ग्राहकको खाता पहिले रहेको अवस्थामा, Existing ग्राहकले यो खाताको लाभ कसरी लिन सक्छन् ?
खातामा पर्याप्त मौज्दात जम्मा गरे पश्चातः एन आई सी एसिया बैंकको जुनसुकै शाखामा गएर Scheme Transfer Form भरेर वा i-Serve Platform बाट Scheme Transfer को Request गरेर सर्वश्रेष्ठ बचत खाताहरुको लाभ लिन सक्नुहुन्छ । i-Serve Platform MoBank तथा Website मा पनि उपलब्ध छ ।
सर्वश्रेष्ठ बचत खातामा Scheme Change/Transfer गर्दा शुल्क लाग्छ कि लाग्दैन ?
सर्वश्रेष्ठ बचत खातामा Scheme Change/Transfer गर्दा शुल्क लाग्दैन ।
Published Fixed Deposit Interest Rate मा व्याजमा थप -Premium) दिन मिल्छ कि मिल्दैन ?
मुद्दती खातामा Published Interest Rate मा थप व्याज -Premium) राष्ट्र बैंकको नीति नियम अनुसार दिन मिल्दैन ।